डन-३ बाट शाहरूख अलग

मुम्वइ । केही समयदेखि फ्यानहरू फरहान अख्तर र शाहरुख खानको जोडी एकसाथ आउने प्रतीक्षामा थिए। उनीहरु मिलेर डन फ्रेन्चाइजको तेस्रो फिल्म बनाउन लागेकाे खबर बाहिरिएकाे थियाे । तर, अहिले ‘डन’ शाहरूख खानले ले यो फिल्मबाट एक्जिट लिएका छन् । केही समय अघि पिंकभिल्लाले रिपोर्ट गरेको थियो कि शाहरुखले दर्शकको विश्वव्यापी खण्डलाई पूरा गर्न सक्ने व्यावसायिक … Continue reading डन-३ बाट शाहरूख अलग